१२ आश्विन २०८१, शनिबार

Tag: निरन्तर सुनुवाइ

कोशी सरकारविरुद्धको रिटमाथि आजदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुँदै

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुँदै छ । अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि आजदेखि सुनुवाइ हुने भएको हो । हिजो आइतबार उक्त रिट निवेदन सर्वोच्च न्यायाधीशद्वय सपना