१५ बैशाख २०८३, मंगलबार

Tag: नियमित व्यायम

नियमित व्यायम गरे आँखा तेजिलो बन्ने अनुसन्धानकर्ताको निष्कर्ष !

शारीरिक व्यायमले आँखालाई तेजिलो बनाउन पनि मद्दत गर्छ । इमोरी युनिभर्सिटी र एटलान्टा भेटेरेन्स एड्मिनिस्ट्रेशन मेडिकल सेन्टरले सयुक्तहरुमा गरेको अनुसन्धानले उमेरसंगै आँखाको शक्ति नगुमाउन शारीरिक व्यायममा ध्यान दिनुपर्ने निचोड निकालेको छ । सो अनुसन्धान मुसामा गरिएको थियो । दुई समूहमा