७ बैशाख २०८१, शुक्रबार

Tag: निधन

वडा सदस्य सत्यालको निधन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर-३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उनी लामो