३० चैत्र २०८२, सोमबार

Tag: निगरानी कक्ष

५०० शै्ययाको निगरानी कक्ष निर्माण हुने

हेटौँडा, ७ चैत । कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले ५०० शै्ययाको क्वारेन्टाइन (निगरानी कक्ष) निर्माण गर्ने भएको छ । प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी, वन विज्ञान अध्ययन संस्थान, गौरीटार खेलकूद