४ आश्विन २०८१, शुक्रबार

Tag: निगम

बन्दाबन्दीमा समेत निगमले नाफा कमायो

काठमाडौँ । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम