९ मंसिर २०८१, आइतबार

Tag: निःशुल्क सहायक सामग्री

नीति तथा कार्यक्रम : अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री

काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै उक्त सामग्री देशभित्रै उत्पादन गरिने र स्थानीय तहमार्फत निःशुल्क