७ आश्विन २०८१, सोमबार

Tag: नारायणी अस्थायी गण्डक कोरोना अस्पताल

वीरगञ्जमा रौतहटका कोरोना संक्रमित पुरुषको मृत्यु

१४ भदौ, वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्जमा रौतहटका कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचाररत रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय पुरुषको आज आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पताल