३ आश्विन २०८१, बिहीबार

Tag: नारायणीमा भेटिएको शव

सिमलताल पहिरो : नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि

भरतपुर, चितवन । जिल्लाको भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको