१० बैशाख २०८३, बिहिबार

Tag: नारायणप्रसाद सापकोटा

पर्वतका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौं । गृह मन्त्रालयले पर्वत प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । पर्वतमा सहसचिव नारायणप्रसाद सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । पर्वतमा देवी पाण्डे खत्री कार्यरत थिइन् ।