२६ बैशाख २०८१, बुधबार

Tag: नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडक फेरी पनि अवरुद्ध

भाद्र १८ , काठमाडौँ | शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र