चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा अवरुद्ध सडक पहिराे हटाई यातायात दुईतर्फी सञ्चालन भएकाे हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको