१० जेष्ठ २०८२, शनिबार

Tag: नारायणगढ–बुटवल सडक

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

त्रिवेणी, नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको