१२ श्रावण २०८१, शनिबार

Tag: नामिबियाविरुद्ध टस हारेर

नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आज बुधबार कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । नेपालले नामिबियाविरुद्ध