६ असार २०८१, बिहिबार

Tag: नाबालक

एकै परिवारका नाबालकसहित तीन जना मृत अवस्थामा फेला

काठमाडौं । दोलखामा बुधबार बिहान नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् । स्रोतका अनुसार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएका छन् । स्रोतका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका