नागोरनो काराबख क्षेत्रको युद्धमा परी ७ हजारभन्दा बढीको मृत्यु
२३ कात्तिक । नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अर्मेनिया र अजरबैजानबीच पछिल्लो समयमा भएको युद्धमा परी अजरबैजानका ७ हजार जनाभन्दा बढीको ज्यान गएको छ । गत महिना यी दुई देशबीचको द्धन्द्ध चर्किएको र त्यस क्रममा दुवै तर्फबाट हवाई तथा स्थलगत