१४ बैशाख २०८३, सोमबार

Tag: नव संवत्सर आरम्भ

नव संवत्सर आरम्भ, सङ्कल्पमा ‘राक्षस’ उच्चारण हुने

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर शुरु हुन्छ । आज बिहानदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राक्षस नामको संवत्सर ६० संवत्सरमध्ये ४९औँ संवत्सर हो । सोमबारसम्म ४७औँ प्रमादी नामको संवत्सर