२१ बैशाख २०८१, शुक्रबार

Tag: नवौँ राष्ट्रिय खेलकुद

पर्यटकीय नगरी पोखरामा आजदेखि नवौँ राष्ट्रिय खेलकुद सुरु हुँदै

गण्डकी । पर्यटकीय नगरी पोखरामा आजदेखि नवौँ राष्ट्रिय खेलकुद सुरु हुँदै छ । पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोह हुन लागेको हो । माछापुच्छ्रेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको छ ।