२२ बैशाख २०८१, शनिबार

Tag: नवौँ राष्ट्रिय खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित