२९ श्रावण २०८३, शुक्रबार

Tag: नवनियुक्त मुख्यमन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले लिए शपथ

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका छन् । आज शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएका हुन् । नेकपा (एमाले) को समर्थनमा भट्टले आज शुक्रबार बिहान प्रदेश प्रमुख नजिर