नयाँ पर्यटकीय गन्तव्य दुधेखोलाको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु
गलेश्वर । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरुको सुविधाको लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधिन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामाकरण गरिएको छ । सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा पर्यटकहरुको आगमन वढ्दै गएपछि