१६ असार २०८३, मंगलबार

Tag: नयाँ दिल्ली

नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोविड-१९ संक्रमण

नयाँ दिल्ली, १६ वैशाख । भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोरोन भाइरस (कोभिड-१९) का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले नयाँ दिल्लीमा मात्र