सर्लाही, १० चैत । लालबन्दी नगरपालिका–१७ अन्तर्गत रहेको कालीञ्जोर नदीमा नदीजन्य सामग्रीको उत्खनन भएकोे छ । पूर्व पश्चिम लोकमार्ग नजीकै देखि चुरे क्षेत्रतर्फ करीब पाँच किलोमिटर दूरीसम्म अवैध रुपमा रातारात खोला उत्खनन भइरहेको स्थानीयवासीले बताएका छन् । प्रदेश नं २