५ फाल्गुन २०८२, मंगलबार

Tag: नङ फुल्छ

यस्तो कारणले गर्दा नङ फुल्छ, रहनुहोस् सावधान ! हु

नङको माथिल्लो भागमा कहिलेकाँही सेतो देखिने गर्छ । नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ । सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारण छ । तर नङ फुल्नु स्वास्थ्यको दृष्टिले राम्रो होइन । समस्या