१४ चैत्र २०८२, शनिबार

Tag: नक्सा प्रकाशित

नक्सा प्रकाशित गर्न कसले रोक्यो, केले छेक्यो !

काठमाडौँ, २ चैत । सरकारलाई भारतको अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र फिर्ता ल्याउन तदारुकताका साथ परिणाममुखी पहल गर्न सांसदहरूले सुझाव दिनुभएको छ । छिमेकीको अतिक्रमण, विगतका शासकका राष्ट्रघाती क्रियाकलाप र कुव्यवस्थाबाट सिर्जित समस्याको मुक्तिका लागि पाइला चाल्ने अहिले