६ बैशाख २०८१, बिहिबार

Tag: नक्कली भ्याट

नक्कली भ्याट बिल जारी गरेको अभियोगमा प्रसादसहित २८ जनाविरुद्ध मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले रु एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा