काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले आज मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकलाई थुनामा पठाउने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासले