१६ भदौ २०८३, मंगलबार

Tag: नकुल शर्मा

रसुवाको टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव भेटियो गोरखामा

काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत गोरखामा मृत अवस्थामा भेटिएका छन् । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो । त्रिशूली नदीको किनार (गोरखातर्फ)शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार