१२ बैशाख २०८१, बुधबार

Tag: धार्मिक मान्यता

आजदेखि सोह्र श्राद्ध शुरु, यस्तो छ शास्त्रीय मान्यता

काठमाडौँ, १७ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका