२५ बैशाख २०८१, मंगलबार

Tag: धारा

दुर्दीमा ‘एक घर एक धारा’ : स्थानीय दङ्ग

१ असार, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा, दुर्दीमा रु ८५ लाख २६ हजारको लागतमा भित्रिबन खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि ‘एक घर एक धारा’ अभियानले पूर्णता पाएको छ । आयोजना सम्पन्न भई घरघरमा बनेका धाराबाट पानी खसेपछि स्थानीय