२८ चैत्र २०८२, शनिबार

Tag: धाम मेला

कठिन महाबु धाम मेला सम्पन्न

११ भदौ, दैलेख । सधैँझैँ यस वर्ष पनि महाबु धार्मिक मेला सम्पन्न भएको छ । ज्यानको बाजी थापेर मेलामा पुग्नुपर्ने बाध्यता छ । कर्णाली प्रदेशको चार हजार दुई मिटर उचाइमा लाग्ने मेलामा यस वर्ष कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगञ्ज, काठमाडौँ