१९ असार २०८३, शुक्रबार

Tag: धान उत्पादन

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन । उन्नत जातका धान उत्पादनमा किसानहरूको आकर्षण बढेको छ । निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना, कालानमक, झिनुवा, कृष्णभोग, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनो अनदीजस्ता स्थानीय जातका धान लोप हुने क्रममा रहेका हुन् । बढी फल्ने वर्णशङ्कर