१५ बैशाख २०८१, शनिबार

Tag: धर्म

धर्म र पर्यटनलाई जोड्दै देवघाटधाम

नवलपुर । नवलपुर, तनहुँ र चितवनको सिमानास्थित धार्मिक महत्वको स्थल देवघाटधाममा माघ लागेसँगै दिनानुदिन पर्यटक पुग्ने गरेका छन् । माघ मात्र नभई यहाँ साउन महिनामा पनि ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गर्र्छन् । विशेष चाडपर्व र तिथिका साथै पछिल्ला वर्षमा धार्मिक