११ बैशाख २०८१, मंगलबार

Tag: धर्मशास्त्र

विभेद अन्त्य गर्ने संकल्प सबैले लिनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभेद अन्त्य गर्ने संकल्प सबैले लिनुपर्ने बताएका छन् । महामन्त्री थापाले धर्मशास्त्रले समेत विभदेलाई अस्वीकार गरेको विभेद अन्त्य गर्ने संकल्प सबैले लिनुपर्ने बताए । आज एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।