२६ श्रावण २०८३, मंगलबार

Tag: धरौटी माग

सम्पत्ति शुद्धीकरणमा शेखर गोल्छासँग एक करोड धरौटी माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगपति शेखर गोल्छासँग अदालतले एक करोड धरौटी माग गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले आज मंगलबार गोल्सासँग एक करोड धरौटी माग गरेको हो । न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र