१३ आश्विन २०८१, आइतबार

Tag: धनबहादुर केसी

लुम्बिनी प्रदेशसभा सदस्य केसी जेल चलान

तुलसीपुर । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुम पूर्वको प्रदेशसभा (ख) बाट निर्वाचित केसी ३३ वर्षअघि जिल्ला अदालत रुकुमले दोषी ठहर गरेको कीर्ते मुद्दामा कारागार चलान भएका हुन् । यसअघि प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा