२० बैशाख २०८३, आइतबार

Tag: धछ्याङ’ पर्व

खिङ्गामा ‘धछ्याङ’ पर्वको रौनक

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गागाउँमा शुक्रबारदेखि परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सुरु भएको छ । हिउँदयामको बिदाइ तथा बर्खायामको स्वागतका लागि सोमबारसम्म चार दिन धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ चलेको छ । हिमाली जिल्ला मुस्ताङको जोमसोमदेखि माथिल्लो क्षेत्रमा