७ बैशाख २०८१, शुक्रबार

Tag: द ह्वाइट माउन्टेन स्कुल

विद्यार्थीको सर्वाङ्गीण विकासमा समर्पित द ह्वाइट माउन्टेन स्कुलमा नयाँ भर्ना शुरु

२४ चैत, काठमाडौँ । काठमाडौं उपत्यकाको ग्राण्डी अन्तरार्ष्ट्रिय अपस्तालको नजिक टोखा न.पा. -६, हरियाली वस्ती धापासीको एकदमै शान्त वातावरणमा अवस्थित द ह्वाइट माउन्टेन स्कुलमा प्ले ग्रुपदेखि कक्षा ९ सम्म नयाँ बर्ष २०७६ को उपलक्ष्यमा विशेष सहुलियतमा नयाँ भर्ना खुलेको छ