३१ असार २०८२, मंगलबार

Tag: द्विपक्षीय सम्बन्ध

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण : द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास

काठमाडौँ । पर्यटन, व्यापार र शिक्षा क्षेत्रमा सहकार्यका साथै बौद्ध संस्कृति एवं परम्पराले निकट बनाएको नेपाल र थाइल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि प्रारम्भ हुने थाइल्याण्डको औपचारिक भ्रमणबाट अझ सुदृढ हुने अपेक्षा गरिएको छ । नेपाल र थाइल्याण्डबीच