१२ आश्विन २०८१, शनिबार

Tag: दोस्रो लहरको त्रास

कोरोनाको कहर : बागलुङमा पहिलेजस्तै दोस्रो लहरको पनि त्रास

बलेवा । बजारमा सावारी साधनको चाप छ । यो क्रम पछिल्ला दिनहरुमा घटेको देखिँदैन । बजारमा मान्छेको भीड पनि त्यत्तिकै देखिन्छ । व्यापार व्यवसाय गर्नेहरु र उपभोक्तालाई हेर्दा उनीहरुमा महामारीको डर देखिँदैन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको थोरै मात्र देखिन्छ