सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले बैतडीमा बलात्कारपछि किशोरीको हत्या भएको भन्दै घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठक प्रारम्भ हुनासाथ समय लिएर प्रदेशसभा सदस्य लीलाधर भट्टले दोगडाकेदार गाउँपालिका चडेपानीकी १७ वर्षीया किशोरी भागरथी