८ फाल्गुन २०८२, शुक्रबार

Tag: दोलखा केन्द्रबिन्दु

दोलखा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प

काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार एकाबिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४.१ म्यानिच्यूडको भूकम्प गएको हो । आज मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखाको हाटडाँडा केन्द्रबिन्दु भएर भूकम्प