२३ श्रावण २०८३, शनिबार

Tag: देश संकट

संसदमा प्रश्न उठेपछि प्रधानमन्त्रीले मुख खोले : देश संकटदेखि समाधानतर्फ उन्मुख

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा सरकारको बारेमा चर्को प्रश्न उठेपछि मुख खोल्न थालेका छन् । सामाजी संजाल फेसबुकमा आज बिहान अर्को स्टाटस लेख्दै उनले देश संकटदेखि समाधानतर्फ उन्मुख भएको दावी गरेका छन्