२३ श्रावण २०८३, शनिबार

Tag: देश एक्लैले बन्दैन

बालेनलाई विपिनको कटाक्ष : देश एक्लैले बन्दैन, प्रदेश र स्थानीय तहमा पनि साथ चाहिन्छ

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई देश बनाउन सबैको साथ चाहिने भनेर कटाक्ष गरेका छन् । रुपन्देहीको भैरहवामा आज शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले देश बनाउन सबैको साथ चाहिने र त्यसको