९ फाल्गुन २०८२, शनिबार

Tag: देशभरको मौसम

२०७९ फागुन २३ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश