१९ चैत्र २०८२, बिहिबार

Tag: देशभरको मौसम

२०८० वैशाख ३१ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख ३१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात