२०८० जेठ १८ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, जेठ १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल कोशी प्रदेश लगायत