२० कार्तिक २०८१, मंगलबार

Tag: देशभरको मौसम

२०७९ चैत ९ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली रही