२५ बैशाख २०८१, मंगलबार

Tag: देशभरको मौसम

२०७९ माघ १२ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी निम्न चापीय प्रणाली आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था गण्डकी प्रदेशमा आंशिक देखि सामान्य