१६ जेष्ठ २०८१, बुधबार

Tag: देशभरको मौसम

२०७९ चैत १६ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी भू-भागहरूमा आँशिक बदली