२०७८ साल जेठ २४ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, जेठ २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा पश्चिमी/पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । हाल मौसमको अवस्था हाल देशका